समाचार

झापामा सबैका आँखा रसाउने यस्तो के भयो !

झापामा अर्को दु-खद घ-टना भएको छ । जसले अधिकांश मानिसका आँशु खसाल्ने छ । कुकुरको टोकाइले दु-र्लभ तीन हरिणको मृ-त्यु भएको छ । झापाको मेचीनगर नगरपालिका-११ मा रहेको बाँसबारी सामुदायिक वनले पालेका तीन वटा हरिण भुस्याह कुकुरको टो-काइबाट म-रेका छन् भने एउटा घा-इते भएको छ ।

आज बिहान वनले तारजालीले घेरा हालेर पालेको स्थानमा चार वटा भुस्याहा कुकुर पसेर हरिणलाई टो-केर मा-रेको बाँसबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु राजवंशीले बताउनुभयो ।

कुकुरको टो-काइबाट -मरेका हरिणमध्ये दुई वटा पोथी र एउटा भाले रहेको जिल्ला डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो । उहाँका अनुसार भेटनरी अस्पताल तथा पशु सेवा विभाग कार्यालय झापाका डाक्टर सञ्जय ढुङ्गाना र डाक्टर गणेश भट्टराई लगायतको टोलीले मृ-त हरिणको पो-स्टमा-र्टम गर्नुभएको थियो ।

पो-स्टमा-र्टमपछि तीनवटै हरिणलाई वन कार्यालयको परिसरभित्रै डिभिजन कार्यालय झापाका टोली, वन समितिका पदाधिकारी, स्थानीयवासी र पत्रकारको रोहबरमा गाडिएको छ ।