समाचार

वडाध्यक्ष लालबहादुर बुढाथोकीले कार्यलयमै स्थानीय दलितलाई ‘डुम’ भन्दै कु-टपि-ट गरेपछि

रुकुमको चौरजहारी नगरपालिका-३ का वडाध्यक्ष लालबहादुर बुढाथोकीले एक दलित युवालाई जातीय गा-लीग-लौज ‘डुम’ भन्दै कु-टपि-ट गरेका छन् । सामुदायिक वन दर्ता गर्ने विषयमा छलफल गर्न वडा कार्यालयमै बोलाएर वडाध्यक्षले रुकुमकै स्थानीय गोविन्द विकमाथि कु-टपि-ट गरेका हुन् ।

‘सामुदायिक वन जिल्ला वन कार्यालयमा दर्ता गर्ने विषयमा छलफल चल्दै थियाे । मैले हामी पनि समितिमै बस्छु भनेपछि ‘डुम’ भन्दै कु-टपि-ट गरे’, विकले भन्नुभयो, ‘स्थानीय नेताहरुका सामु वडा कार्यालयभित्रबाट कु-ट्दै कु-ट्दै बाहिर ल्याएर जातीय गा-लीगलौ-ज पनि गरेपछि उ-जुरी गरेको हुँ ।’

घ-टना असोज ५ गतेको भए पनि उ-जुरी परेपछि मात्रै बाहिर आएको हो । प्रहरीमा उ-जुरी गरेपछि गाउँमै मिलापत्र गर्न दबाब बढेको पनि उहाँले बताउनुभयो । स्थानीय राजनीतिक दलका नेता र दलित अगुवाले समेत गाउँमै मिलापत्र गर्न दबाब दिएको विकको गु-नासो छ ।

तर आफूले न्याय मागेको भन्दै उहाँले कु-टपि-ट र जातीय विभेद गर्ने वडाध्यक्षलाई कार-बाही हुनुपर्ने बताउनुभयो ।