Category - राजनीति

राजनीति

रेशमलाल चौधरीलाई तत्काल बिना शर्त रि-हा नगरे आन्दोलन चर्काउने जनजाति महासंघको चेतावनी

नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौधरीलाई तत्काल रि-हा गर्न माग गरेको छ । महासंघका अध्यक्ष जगत बरामले कै-द भुक्तान गरिरहेका राष्ट्रिय जनता पार्टी...

राजनीति

टर्की र भारतको संभन्ध बिग्रिदै : भारतीय प्रधानमन्त्री मोदीको टर्की भ्रमण र-द्द !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टर्की भ्रमण र-द्द गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । एक रिपोर्टकाअनुसार कश्मीरमा टर्कीले देखाएको व्यवहारका कारण...

राजनीति

हिरा-सतमा रहेका महराद्वारा आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन मान्न अस्विकार !

संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौ-न दु-र्व्यवहार गरेको आ-रोपमा हिरा-सतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको...

राजनीति

राष्ट्रिपति भण्डारी म्यान्मारको राजकीय भ्रमण पूरा गरी उतैबाट थाइल्याण्ड हुँदै जापान जाँदै !

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारको राजकीय भ्रमण पूरा गरी आइतबार बिहान जापान प्रस्थान...

राजनीति

प्रचण्डद्वारा पार्टी एकताका बेला प्रधानमन्त्री बन्ने समझदारी भएपनि ओलीबाट धो-का भएको गुनासो

सत्ताधारी नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट धो-का भएको गुनासो सचिवालय सदस्यहरु गर्न थालेका छन् । पार्टी एकताका बेला आलोपालो...

राजनीति

राजनैतिक दबावले १२ वर्षसम्म बचेका आलम प-क्राउ पर्नु साथै बचाउमा उत्रिए यी काँग्रेस नेताहरु !

रौतहटमा १२ वर्षअघि भएको का-ण्डमा प्रहरीले काँग्रेस नेता र सांसद आलमलाई प-क्राउ गरेको छ । तर काँग्रेस सभापति शेरबहादुर देउवाले आलमको ब-चाउ गर्दै १२ वर्ष पूरानो...

राजनीति

‘चिची पनि पापा पनि’ हुँदैन, दाेहाेराे नागरिकताकाे सुविधा असम्भव छ : माधवकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ठूला राष्ट्रका स्वार्थबाट आफूलाई जोगाइ राख्नुपर्ने चुनौती थपिएको बताउनुभएको छ । भर्खरै चिनियाँ...

राजनीति

जुनसुकै ओहदामा भएपनि अप-राध गर्नेलाई द-ण्ड दिनैपर्छ : सांसद गगन थापा

देशका युवा नेता नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले अपराध गर्ने व्यक्ति जुनसुकै ओहदाको भए पनि द-ण्ड पाउनुपर्ने बताउनुभएको छ । कांग्रेस नेता...

राजनीति

आफ्नो कुरा सच्याउँदै सभापति देउवाले भने, आलमको मु-द्दामा हामीले कानुनको सहयोग गर्छौं !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद आफताव आलम मु-द्दामा शुक्रबार दिनुभएको टिप्पणी सच्याउँदै अनुस-न्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।...

राजनीति

जोसुकै होस्, जहिले भएको होस्, अपराध गर्नेले दण्ड दिनैपर्छ, देउबाको पार्टीको भनाइ होइन : थापा

काँग्रेस सांसद मोहम्मद अफताव आलाम २२ जनालाई जिउँदै ज-लाएर ह-त्या गरेको जघन्य अपराधको आ-रोपमा हाल प्रहरीको हिरा-सतमा छन्। यही प्रंसंगमा शुक्रबार पार्टी सपभापति...