राजनीति

जुनसुकै ओहदामा भएपनि अप-राध गर्नेलाई द-ण्ड दिनैपर्छ : सांसद गगन थापा

देशका युवा नेता नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले अपराध गर्ने व्यक्ति जुनसुकै ओहदाको भए पनि द-ण्ड पाउनुपर्ने बताउनुभएको छ । कांग्रेस नेता...

मनोरन्जन

गरिब नेपालीलाइ १ रुपैया नछाड्ने सरकारले विदेशी कम्पनी एनसेलले अर्बौ ठग्दा किन कार्वाही गर्दैन

नायिका रेखा थापाले गरिबलाइ एक रुपैया नछाड्ने सरकार एनसेलले अर्बौ ठग्दा कार्वाही नभएकोमा चिन्ता ब्यक्त गरेकी छिन् । एनसेल आफुले प्रयोग गर्न छाडिसकेको बताउदै तीन...

राजनीति

आफ्नो कुरा सच्याउँदै सभापति देउवाले भने, आलमको मु-द्दामा हामीले कानुनको सहयोग गर्छौं !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद आफताव आलम मु-द्दामा शुक्रबार दिनुभएको टिप्पणी सच्याउँदै अनुस-न्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।...

समाचार

डोटीमा बस सडकबाट झण्डै ५० मिटर तल खसेपछि ११ जना घा-इते, ६ जनाको अवस्था ग-म्भीर

जोरायल गाउँपालिका २ को गरुड भन्ने ठाउँमा बस दु-र्घटना हुँदा ११ जना घाइते भएका छन् । घा-इतेमध्ये ६ जनाको अवस्था ग-म्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...

राजनीति

जोसुकै होस्, जहिले भएको होस्, अपराध गर्नेले दण्ड दिनैपर्छ, देउबाको पार्टीको भनाइ होइन : थापा

काँग्रेस सांसद मोहम्मद अफताव आलाम २२ जनालाई जिउँदै ज-लाएर ह-त्या गरेको जघन्य अपराधको आ-रोपमा हाल प्रहरीको हिरा-सतमा छन्। यही प्रंसंगमा शुक्रबार पार्टी सपभापति...

समाचार

अब रविले लिउँछन सत्यता : अदालतद्वारा रविलाई शालिकराम मृ-त्यु प्र-करण बारे कार्यक्रम गर्न छुट

पत्रकार शालिकराम पुडाशैनी प्र-करणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेमाथि लगाइएको प्रतिब-न्ध फु-कुवा भएको छ । विहीबार उच्च अदालत हेटौँडाले रवि लामिछानेमाथि विदेश...

समाचार

हेर्नुहोस पूर्व राजकुमार पारस र पुर्व युवराज्ञी हिमानीकी छोरी पूर्णिकाले लेखेको त्यो भावुक स्ट्याटस !

पूर्व राजकुमार पारस शाह र हिमानी शाहको कोखबाट दुई छोरी र एक छोरा छन् । ति मध्य पूर्णिका जो सामाजिक कामहरुका सहभागि हुने गर्छिन । लामो समय देखि पूर्व...

समाचार

म्यानमारद्वारा नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान

याङ्गूनस्थित सितागु अन्तर्राष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको छ । प्रतिष्ठानका संस्थापक सितागु सायदले...

समाचार

आगामी वर्ष एक हजार मेगावाट विद्युत केन्द्रीय प्रसारण लाइनमा थपछौँ : निर्देशक कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी वर्ष करीब एक हजार मेगावाट विद्युत केन्द्रीय प्रसारण लाइनमा थपिने जानकारी दिनुभएको छ । यसका...

समाचार

विश्व चर्चित हाँस्य कलाकार मिस्टर बिनका छोरा गोर्खा रेजिमेन्टसँग आवद्ध, अब नेपाली भाषा सिख्दै !

चर्चित विश्व हास्यव्यंग्य कलाकार मिस्टर बिनका छोरा गोर्खा रेजिमेन्टमा भर्ना भएका छन् । केहि समयअघि नेपाल भ्रमण गरेका बेन्जामिन एट्किनसन वेलायती सेनाको गोर्खा...